अभिनेत्रीहरुको कुकुर तिहार

October 31, 2024 at 07:05 AM

काठमाडौं– आज कार्तिक १५ गते बिहीवार बिहान देशैभरी कुकुर तिहार मनाइएको छ । प्रायः सबै घरमा पालिएका कुकुरहरुलाई मीठो खानेकुरा खुवाएर पूजाआजा गर्दै कुकुर तिहार मनाइएको हो । यसैबीच, नेपाली फिल्म क्षेत्रका केही अभिनेत्रीहरुले पनि आफ्नो घरमा पालेका कुकुरहरु पूजा गरेका छन् । हामीले केही तस्विरहरु सामाजिक सञ्जालबाट साभार गरेका छौं । केकी अधिकारी नीता ढुंगाना सञ्चिता लुईँटेल वर्षा शिवाकोटी मनिषा कोइराला बेनिशा हमाल वर्षा राउत नेन्सी खड्का

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...