२१ दिनमा ‘१२ गाउँ’को व्यापार कति ?

October 31, 2024 at 11:01 AM

काठमाडौं। बिराज भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’ले चौथो हप्तामा प्रवेश गरिसकेको छ र अझै पनि १०० भन्दा बढी शो पाउँदै सफल प्रदर्शन गरिरहेको छ। यसका वितरक गोविन्द शाहीले गरेको दाबी अनुसार, यो चलचित्रले २१ दिनमा २३ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ। शाहीले तिहार बिदामा पनि चलचित्रले राम्रो व्यापार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...