‘पूर्ण बहादुरको सारङ्गी’लाई देशभर करिब ३०० शो: अधिकांश टिकट बिक्री, विदेशमा पनि उच्च माग

November 6, 2024 at 03:01 AM

काठमाडौँ। प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजको तेस्रो दिन देखी देशभर उल्लेखनीय व्यापारिक सफलता हासिल गरेको छ। आज बुधवार, नेपालभरका करिब ३०० शोहरूमा प्रदर्शन भइरहेको यो चलचित्रका अधिकांश टिकटहरू बिक्री भइसकेका छन्। बिहान ६ बजेदेखि राति ११ बजेसम्म विभिन्न हलहरूले शोहरू उपलब्ध गराएका छन्। देशभित्रको यो उत्साहसँगै, विदेशमा रहने नेपाली समुदायमा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...