काठमाडौं- नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरूद्वारा अभिनित फिल्म ‘ह्रस्व दीर्घ’ कार्तिक ३० गते रिलिज हुँदैछ। नीता ढुंगाना र हरिहर अधिकारी स्टारर यो फिल्मको प्रदर्शनका क्रममा भारतीय कलाकारहरू समेत नेपाल आउने तयारी छ । फिल्मकी निर्मात्री एवं अभिनेत्री नीता ढुंगानाले ब्रह्मानन्दमसहितका कलाकारहरूलाई नेपाल ल्याउन कुराकानी भइरहेको बताइन् । ब्रह्मानन्दम एक हजारभन्दा बढी फिल्ममा अभिनय गरेर गिनिज बुकमा विश्व कीर्तिमान राखेका अभिनेता हुन् । ‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दमसहित प्रदीप रावत, सुनील वर्मा, कबीर दुहान, मोहम्मद अली लगायत भारतीय कलाकारहरूको अभिनय छ । प्रदीप रावत र सुनील वर्मा छायांकनका क्रममा समेत काठमाडौं आएका थिए । फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...