‘कल्ली’ मा अभिनेता उत्तम प्रधान अनुबन्धित

November 7, 2024 at 12:28 PM

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता उत्तम प्रधान अनुबन्धित भएका छन् । उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा पाइला चालेका उत्तम पछिल्लो पटक ‘दर्पण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...