राजु लामा र द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’ सार्वजनिक, स्व. सुनिल बर्देवाप्रति समर्पण

November 7, 2024 at 12:40 PM

काठमाडौं । ‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ । यस गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् । यस गीतको संगीत र शब्द स्व. सुनिल बर्देवाले तयार पारेका थिए । यो गीतले नेपाली संगीतप्रेमीहरूमाझ बर्देवाको योगदानलाई पुनः ताजगी स्मरण गराएको छ । गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...