काठमाडौं– व्यवसायिक रुपमा सफल भैसकेको तथा दिन प्रतिदिन नयाँ नयाँ व्यवसायिक कीर्तिमान कायम गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई चोरीको आरोप लागेको छ । उपन्यासकार डा.शिवशंकर बस्यालले ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’ बाट चोरी गरिएको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा शनिवार उपन्यासकार डा.बस्यालले ‘पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास’ शीर्षकमा एउटा लामो पोस्टमार्फत कसरी आफ्नो उपन्याससंग फिल्मको कथा मिलेको छ भन्ने धारणा व्यक्त गरेका छन् । यस्तो छ उनको भनाइः बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दा खेरि कहीँ न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...