‘अञ्जिला’ को वर्ल्ड प्रिमियर हङकङमा हुने

November 10, 2024 at 05:43 AM
1 min read

काठमाडौँ- फिल्म ‘अञ्जिला’ को वर्ल्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै वर्ल्ड प्रिमियरको घोषणा गरेका हुन्। फिल्म महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। उक्त प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन्। हङकङ प्रिमियरपछि नेपालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...