‘अञ्जिला’को विश्व प्रिमियर घोषणा

November 10, 2024 at 08:41 AM

फिल्म ‘अञ्जिला’को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको विश्व प्रिमियरको जानकारी गराइएको छ । फिल्मको वल्र्ड प्रिमियर मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने तय गरिएको छ । सो प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् । फिल्म महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...