वेब सिरिज ‘लट्ठक’को दोस्रो सिजनको लागि कलाकारको अडिसन आह्वान

December 21, 2023 at 10:39 AM

काठमाडौँ।वेब सिरिज ‘लट्ठक’को दोस्रो सिजनको लागि अडिसन आह्वान गरिएको छ । सिरिज प्रोडक्शन कम्पनी क्यापिटल इन्टरटेनमेन्टले महिला तथा पुरुष कलाकारहरूको लागि अडिसनमा भाग लिन आह्वान गरेको हो । यही शनिवार बिहान ११ देखि साँझ ४ बजेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा हुने अडिसनबाट पाँच जना महिला तथा छ जना पुरुष कलाकारहरू छान्ने निर्देशन सागर ज्ञवालीले बताए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...