काठमाडौं- यही कार्तिक ३० गते अर्थात पर्सि शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ह्रस्व-दीर्घ’को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । बुधवारदेखि देशभरका प्रायः मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनहरुले यो फिल्मका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । देशभरका हलले राम्रो शो उपलब्ध गराएका छन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले शुक्रवारका लागि यो फिल्मलाई देशभर कूल ४५ शो दिएको छ । जसमा काठमाडौं उपत्यकामा २१ तथा उपत्यकाबाहिर २४ शो छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले कूल ८ शो दिएको छ भने वान सिनेमाजले पनि नयाँ बानेश्वर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...