सुशान्त र गरिमा अभिनीत ‘आधा मुटु’ सार्वजनिक

November 14, 2024 at 05:22 PM

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा शर्माको भावपूर्ण अभिनय रहेको म्युजिक भिडियो ‘आधा मुटु’ सार्वजनिक भएको छ । यस गीतले एक जोडीको प्रेम, विवाह र सम्बन्ध विच्छेदको कथा बोल्छ । शान्तिश्री परियार र नेत्र भण्डारीको आवाजमा रहेको यस गीतलाई रमेश परियारले शब्द लेखेका छन् भने नेत्र भण्डारीले सङ्गीत भरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...