काठमाडौं– आगामी १४ फेब्रअुरी अर्थात फागुन २ गते भ्यालेन्टाइन्स डेको अवसरमा अनमोल केसी र दयाहाङ राईबीच टक्कर हुने भएको छ । अनमोल र दयाहाङका नयाँ फिल्म फागुन २ गते एकसाथ रिलिज हुने भएपछि दुवै सुपरस्टार आमने–सामने हुने भएका हुन् । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘दुःखी आत्मा’ तथा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । शुक्रवार ‘दुःखी आत्मा’ ले फागुन २ गतेलाई प्रदर्शन मिति घोषणा गरेपछि दुवै सुपरस्टारको भिडन्त तय भएको हो । यसअघि ‘जेरी अन टप’ को निर्माण टिमले छायांकनमा जानुभन्दा अघि नै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...