काठमाडौं : मङ्सिर दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । अञ्जनासँगै यस सिनेमामा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमामा यसअघि कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा …
The post ‘डोरी’मा अञ्जना first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...