काठमाडौं । चलचित्र ‘दुःखी आत्मा’को प्रदर्शन मिति तय भएको छ । सामाजिक कथावस्तुमा आधारित चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्नुभएको छ । चलचित्र फागुन २ गते ‘भ्यालेन्टाइन डे’को दिन प्रदर्शन हुने चलचित्र निर्माता ब्यानर क्लक वर्क क्रियसनलले जनाएको छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राईलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्मातामा हिमाल कडरिया हुनुहुन्छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...