‘ह्रस्व–दीर्घ’: व्यवसायिक सफलतातर्फ अग्रसर, दुई दिनको आम्दानी कति ?

November 18, 2024 at 12:04 AM

काठमाडौं– अभिनेत्री नीता ढुंगानाद्वारा निर्माण गरिएको फिल्म ‘ह्रस्व–दीर्घ’ व्यवसायिक सफलतातर्फ अग्रसर भएको छ । निर्माण संस्था नीता फिल्म्सले आइतवार राति सार्वजनिक गरेको आँकडा अनुसार फिल्मले शुक्रवार तथा शनिवार दुई दिन गरेर दुई करोड रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मले पहिलो दुई दिनमै उत्कृष्ट व्यवसाग गर्दै सुखद ओपनिङ गरेको हो । कार्तिक ३० गते शुक्रवारदेखि प्रदर्शनमा आएको यो फिल्मले अघिल्ला दुई दिन निकै आक्रामक व्यवसाय गरेको थियो । फिल्मले दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथसमेत पाउन सफल भएको छ, जसका कारण सिनेमा हलमा यो फिल्मप्रति दर्शकको आकर्षण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...