‘होस्टेल-३’: अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग

November 18, 2024 at 06:01 AM

काठमाडौं– फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको नेपाली फिल्म ‘होस्टेल–३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ । पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ । यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो । अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन (राजु कान र सुदिन केसी) ले खरिद गरेका छन् । जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन् । सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ लाई ‘होस्टेल’ शृङ्खलाको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...