काठमाडौं । नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण २०२५ जुन १९ देखि २२ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने आठौँ अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो […]
The post नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुला appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...