‘सत्यवीर’ मा प्रकाश फाइनल

November 18, 2024 at 12:28 PM
1 min read

काठमाडौं- विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘सत्यवीर’ मा अभिनेता प्रकाश शाह अनुबन्ध भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’, र पछिल्लो रिलिज फिल्म ‘रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्ध गरेको निर्माण टिमले जानकारी गराएको छ । आफ्नो प्रमुख अभिनय रहेका पछिल्ला सबै फिल्ममा भर्सालिटी दिएका शाह यो फिल्मको प्रमुख कलाकारमा अनुबन्ध भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ । फिल्ममा शाहले पोजिटिभ या नेगेटिभ कुन भुमिका खेल्ने निर्माण टिमले खुलाएको छैन । सार्वजनिक पोस्टरमा शाहलाई ‘एङ्री’ लूक्समा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा ग्लब्ससहित सिगार पिउँदै गरेका शाहको पृष्ठभूमिमा जंगल, हात्तीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...