‘सत्यवीर’को मुख्य भूमिकामा अभिनेता प्रकाश शाह अनुबन्धित

November 19, 2024 at 06:17 AM

द सिनेमा टाइम्स, काठमाडौं । विराज खड्काको डेव्यु निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’ र पछिल्लो रिलिज सिनेमा ‘रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धित गरेको जानकारी निर्माण टिमले दिएको हो । आफ्नो अभिनय रहेका सबै सिनेमामा भिन्नभिन्न अवतारमा देखिएका शाह यो सिनेमाको मुख्य कलाकारमा अनुबन्धित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...