‘ह्रस्व–दीर्घ मन परेन’ भन्ने यूवतीले नीतालाई भनिन् – ‘धेरै माया’

November 19, 2024 at 10:06 AM

काठमाडौं– अभिनेत्री निता ढुंगानाको फिल्म ‘ह्रस्व–दीर्घ’ गत शुक्रवारदेखि देशका अधिकांश सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । फिल्मलाई दर्शकले अत्यधिक मन पराइरहेका छन् । फिल्म हेरेका दर्शकले राम्रा–राम्रा प्रतिक्रिया दिइरहेका छन् । यसैबीच, इनोशा ढकाल नाम गरेकी एक यूवतीले भने फिल्म आफ्नो जेनेरेशनलाई नभइ मम्मीहरुका लागि उपयूक्त हुने किसिमको बनेको रै’छ भनेर प्रतिकृया दिएकी थिइन् । उनको प्रतिक्रियाको जवाफमा फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले पनि आफ्नो फिल्मले संस्कार, अनुशासन, परिवारको महत्व बुझाएको छ, तर मैले ग्ल्यामर देखाउन नसक्नु मेरो गल्ति भयो होला भनेर जवाफ दिएकी छिन् । यद्यपि, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...