‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमेजोन प्राइममा आउने दाबी !

November 20, 2024 at 05:16 AM

काठमाडौँ । गत बर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिस भाषामा डब गरेर अमेजोन प्राइममा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमाजोन प्राइमबाट ९० देशमा रिलिज हुन लागेको हो । यसअघि अंग्रेजी भाषामा फिल्म अमेरिका युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...