दर्शक साक्षात्कार गर्न नेपालगञ्जमा ‘ह्रस्व दीर्घ’ टिम, ४ दिने कमाइ कति ?

November 20, 2024 at 05:21 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको हो । बाँकेको नेपालगञ्जमा सञ्चालित दुई हल सिने रोयल र क्युएफएक्स बागेश्वरीले ‘ह्रस्व दीर्घ’लाई १५ शोज उपलब्ध गराएका छन् । ती सवै शो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...