निर्माता बिनोद मानन्धरलाई मातृशोक

November 10, 2023 at 08:40 AM

रङ्गखबर, काठमाडौँ: निर्माता तथा अभिनेता बिनोद मानन्धरकी आमा तथा अभिनेत्री करिष्मा मानन्धरकी सासुको निधन भएको छ। विनोदकि माता जानुका देबीको ९१ बर्षको उमेरमा बेलायतमा देहान्त भएको थियो। उनको पार्थिव शरीरलाई शुक्रबार पशुपति स्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। जानकीदेबी लामो समय देखि छोरी र नातिनीसँग बेलायतमै बस्दै आएकी थिईन। जनाकिदेबीको बिनोदसँगै ३ छोरीहरु पनि छन।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...