नयाँ लोक दोहोरी गीत ‘बर लाई पिपलु’मा चर्चित कलाकारहरूको प्रस्तुति

November 22, 2024 at 04:05 AM

काठमाडौं – भिडियोमा चलचित्र र टेलिभिजन शृङ्खलामा ख्याति प्राप्त कलाकारहरूको अभिनय रहेको गत साता सार्वजनिक भएको नयाँ लोक दोहोरी गीत ‘बर लाई पिपलु’को चर्चा भइरहेको छ । अमर दीप बिसी र देवी घर्ती मगरको स्वरमा रहेको यो गीत शिव सुवेदीको शब्द र सङ्गीतमा तयार भएको हो । यसको भिडियोमा टेलिभिजनमा चर्चित कलाकारहरू सुरक्षा इटानी (सुरु) […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...