काठमाडौं- अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फिल्म ह्रस्व दीर्घ को लगानी सुरक्षित भइसकेको बताएकी छिन् । आफ्नो फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको जानकारी गराउँदै अभिनेत्री ढुङ्गानाले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएकी हुन् । दर्शकको साथ, सहयोग, माया तथा आशिर्वादले आज आफ्नो फिल्मलाई धेरै नै सफलता मिलेको बताउँदै अभिनेत्री ढुङ्गानाले नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा समेत ओटिटी प्लटफर्ममा यो फिल्म बेचिसकेको खुलासा गरेकी छिन् । ‘केही समय पछाडि भारतमा पनि हामीले थिएटर रिलिज गर्नेछौं, उनले भनेकी छिन् – ‘ओभरसिसको पनि प्लानिङ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...