काठमाडौं- अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै यस फिल्मको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो फिल्म नेपाल र भारतमा एकै दिन रिलिज हुँदैछ । टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको छ । बम बहादुर एउटा सन्देशमूलक कथा र ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने नेपाली फिल्म हो, जसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...