‘ऊनको स्वीटर’को फर्स्ट लुक रिलिज, वैशाख २६ बाट फिल्म रिलिज हुने

November 26, 2024 at 05:46 AM

रंगखबर, काठमाडौँ: विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । केही महिना अघि सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा नयाँ ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र गुरुङ पहिरनमा मिरुना मगर चित्रित थिए । सोमबार सार्वजनिक गरिएको पोस्टरमा सोही फोटोको एक अंशलाई निरन्तरता दिइएको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...