१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघमा हुने

November 27, 2024 at 05:16 AM
1 min read

काठमाडौँ- १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी माघको पहिलो साता काठमाडौँमा हुने भएको छ। मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए। उनले माघ पहिलो साताको मिति छिट्टै घोषणा गरिने जानकारी दिँदै नेपाली फिल्मकर्मीलाई दर्ताका लागि आह्वान गरिएको बताए। ‘नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...