र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक

November 28, 2024 at 10:50 AM

रंगखबर, काठमाडौँ: र्‍यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको र्‍याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । आज काठमाडौँस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको र्‍याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् । गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्‍यापर हाकिम, मोडल युकी, एलिस बाहादुर सिंह लगायतले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...