सलोन बस्नेत निर्मित नयाँ फिल्म ‘रंगी’को काभ्रेपलाञ्चोकस्थित बनेपामा गीतको छायाँकन भएको छ । गीतमा सलोन सहित अभिनेता दीलिप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ लगायत कलाकारहरु फिचर्ड छन् । सुरेश न्यौपाने निर्देशित फिल्मको गीतमा कविराज गहतराजले कोरियोग्राफी छ । ‘रंगी’ छायाँकनबाट रमाइलो छ का सुजनले खिचेको यी ६ तस्बिरहरु हेर्नुस् :
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...