बु्टवल– बुटवलमा शुक्रवारदेखि नयाँ सिनेमा हल फ्रेण्ड्स सिनेमाज औपचारिक रुपमा सञ्चालनमा आएको छ । २ सय २२ सिट क्षमताको यो सिनेमा हल बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा सञ्चालनमा आएको हो । धरानको फ्रेन्ड्स सिनेमाजको फ्रेन्चाइजको रुपमा ल्याईएको यो सिनेमा हल रोयल सिने हबले सञ्चालन गरेको हो । फिल्म वितरणमा समेत सक्रिय र सफल भैरहेका युवाहरु आशिष तामाङ, प्रदिप धामी तथा पुष्कर घिमिरेले फ्रेण्ड्स सिनेमाजको ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा यो दोश्रो सिनेमा हल सञ्चालन गरेका हुन् । आफूहरुले नयाँ व्यवस्थापन, अत्याधुनिक प्रविधि तथा दर्शकलाई विविध सेवा–सुविधा र सहुलियतका साथ सिनेमा हल सञ्चालनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...