चलचित्र ‘बाटो: रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज

November 29, 2024 at 09:08 AM

काठमाडौं – नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ । आफ्नो उत्कृष्ट प्रोजेक्टहरू मार्फत विश्वभर नेपाली कथाहरू पुर्‍याउने लक्ष्यसहित अगाडि बढिरहेको यो कम्पनीले हालै आफ्नो चलचित्र ‘बाटो: रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ । यो चलचित्र नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...