काठमाडौँ। फिल्म ‘एक्लो’ कि नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनी सगरमाथा आरोहणको लागि आवश्यक पुर्व तयारीमा रहेकी छन्। डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय भन्दा बढी म्युजिक भिडियो,वेव सिरिजमा काम गरि सकेकी छन्। उनी अभिनित पहिलो फिल्म ‘एक्लो’ को छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ। […]
The post सगरमाथा चढ्दै कविता नेपाली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...