छायांकनमा ‘प्रेम गीता’

December 3, 2024 at 11:03 PM

काठमाडौं । चलचित्र ‘प्रेम गीता’ को छायांकन आरम्भ गरिएको छ । ग्रीन प्यारोट्स फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुनलागेको यो चलचित्रको सोमबारदेखि काभ्रेको पाँचखालबाट छायांकन आरम्भ गरिएको हो । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको यो चलचित्र उहाँको डेब्यु निर्देशन हो । चलचित्रको छायांकन काठमाडौं र काभ्रे आसपासमा २५ दिनसम्म चल्ने निर्माणपक्षले जनाएको छ । चलचित्रमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...