नयाँ रियालिटी शो ‘मिमिक्री किङ्ग’ आउने 

December 4, 2024 at 04:11 AM

काठमाडौं – नेपाली मनोरञ्जन क्षेत्रमा अर्को नयाँ रियालिटी शो ‘मिमिक्री किङ्ग’ आउने भएको छ । ‘सिकाइको पाठशाला’ भन्ने नाराका साथ सञ्चालन हुने यो शोमा देशभरिका मिमिक्री कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोलाई कमेडियन दिनेश काफ्लेले निर्देशन गरिरहेका छन् । शोको डिजिटल राइट्स ओएसआर डिजिटलसँग छ भने यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...