‘कार्साङ्’ को टिजर सार्वजनिक

December 4, 2024 at 10:36 AM
1 min read

काठमाडौँ- फिल्म ‘कार्साङ्’ को टिजर सार्वजनिक भएको छ। टिजरमा दयाहाङ राई, जितु नेपाल, बुद्धी तामाङ, दीया मास्केलगायत कलाकारको अभिनय छ। फिल्मका लेखक तथा निर्देशक यम शेर्पा हुन्। शेर्पा समुदायकाे कथामा आधारित फिल्म आगामी पुस २६ मा प्रदर्शन हुनेछ।ग्रामीण जीवनशैलीलाई प्रस्तुत गरिएको टिजरमा दयाहाङ राई झाक्रीको भूमिकामा छन्। गरिबीका कारण दाम्पत्य जीवनमा आइपर्ने उतारचढावलाई प्राथमिकता दिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...