काठमाडौं– विभिन्न स्थानहरुमा भएको विशेष प्रदर्शनमा अत्यधिक रुचाईएको फिल्म ‘एक्टर’ आगामी माघ ५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । आधुनिक परिवेश, प्रेम, रोमान्स, सस्पेन्स, थ्रिलर शैलीको ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा सम्राट थापाको कथा तथा संगीत रहेको छ । टेलिभिजन पत्रकार मनोहरी थापा निर्माता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन तथा मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...