काठमाडौं– आज शुक्रवारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको नेपाली फिल्म ‘तेल भिसा’ ले दर्शकको माया पाइरहेको छ । फिल्म हेर्ने अधिकांश दर्शकले यसको विषयवस्तु तथा कलाकारको अभिनयको प्रशंसा गरेका छन् । अभिनेत्री ऋचा घिमिरेद्वारा निर्मित ‘तेल भिसा’ लाई शंकर घिमिरेले निर्देशन गरेका हुन् । अधिकांश छायांकन अमेरिकामा गरिएको यो फिल्ममा विपिन कार्की र वर्षा राउत मुख्य भूमिकामा छन् । फिल्ममा अभिनेता कार्कीले बुवा र छोराको भूमिका निर्वाह गरेका छन् । यो फिल्ममा पूजा चन्द पनि मुख्य भूमिकाका छिन् । यसैबीच, यो फिल्मको अमेरिकामा छायांकन भैरहेको बेलाको एउटा रोचक प्रसंग अहिले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...