हलले विभेद गरेको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ हलबाट उतार्ने निर्णय

December 7, 2024 at 03:54 PM

काठमाडौं – बिहीबार रिलिज भएको भारतीय ब्लकबस्टर चलचित्र ‘पुष्पा २’ले नेपाली बक्स अफिसमा पनि तहल्का मच्चाइरहेको छ । तर, यसको छायामा पर्दै सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई भने ठुलो धक्का लागेको छ । दर्शकको भारी भीडलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले ‘पुष्पा २’ लाई प्राथमिकता दिएपछि ‘सारङ्गी’का निर्माताहरूले चलचित्र हलबाट आफ्नो फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...