चैत्र ८ मा ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ रिलिज घोषणा

December 8, 2024 at 10:13 AM

द सिनेमा टाइम्स, काठमाडौं । ऋषिराज आचार्य निर्देशित सिनेमा ‘द्रौपदी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो सिनेमा आगामी ८ चैतमा प्रदर्शनमा आउने जानकारी दिएका हुन् । वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको जानकारी आचार्यले दिएका छन् । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको सिनेमामा आश्विनी शाही, रवि ओड, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...