आमनेसामने हुँदै चलचित्र संघ र सेभेन सिज, के हो विवाद ?

December 9, 2024 at 06:29 AM

काठमाडौं । नेपाल चलचित्र संघ र सेभेन सिज सिनेमा आमनेसामने भएका छन् । ‘पूर्णबहादुरको सारंगी’को कलेक्सन रिपोर्ट फेक भएको भन्दै सभेन सिज सिनेमाले २० वटा हलको नाम सार्वजनिक गरेको थियो । त्यसपछि सिनेमा हलहरूको संस्था चलचित्र संघले विज्ञप्ति जारी गर्दैै संघका सदस्यहरूको मानमर्दन गरेको भन्दै हलहरूले बक्सअफिस रिपोर्ट लुकाएको प्रमाण देखाउन चुनौती दियो । होइन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...