विवादै-विवादमा इतिहास रचेको ‘पूर्ण बहादुरको सारङ्गी’

December 9, 2024 at 01:28 PM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले व्यवसायिक सफलताको कीर्तिमान बनाएको विषय अब नयाँ रहेन । ५० करोड रुपैयाँ भन्दा बढीको ग्रस कलेक्सन गर्ने नेपालको पहिलो फिल्मको रूपमा यसले इतिहास रचेको छ । कार्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मलाई प्रारम्भमा निर्माताहरुले नै सिनेमा हलबाट उतार्ने घोषणा गरे । केही समयपछि नै पुन: प्रदर्शन गर्ने अर्को घोषणा गरे । यसबीचमा फिल्मका वितरक तथा प्रदर्शकले यो फिल्ममात्र होइन, यसको निर्माण संस्थाले भविष्यमा निर्माण गर्ने कुनै पनि फिल्म प्रदर्शन नगर्ने घोषणा गरिदिए । त्यसपछि यो विषयले अहिले नेपाली फिल्म क्षेत्र नै तरंगित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...