‘रङ्गेली’ का निर्देशकले ‘सोल्टिनी’ बनाउने, सपूत र लिम्बुको मुख्य भूमिका

December 9, 2024 at 03:00 PM
1 min read

काठमाडौं- ‘रङ्गेली’ शीर्षकको फिल्म निर्देशन गरेर चर्चामा आएका अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ निर्माण र्ने घोषणा गरेका छन् । सोमवार एउटा परिचयात्मक भिडियोमार्फत फिल्मका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यो फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मको घोषणा गरिएको भिडियोमा कथावाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले फिल्मको भाव व्यक्त गरेको छ । वाचनका क्रममा उनले भनेका छन्– ‘मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।’ यसबाट फिल्मले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...