काठमाडौं । फिल्म ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । फिल्मको विषय, संकृतिको उठान र टिजरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश शेर्पा बताउँछन् । ‘विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइरहनु भएको छ । कमै मात्रै फिल्ममा देखिएको शेर्पा समुदायको कथा […]
The post कार्साङ निर्देशक भन्छन्–शेर्पा समुदायको कथा हेर्न दर्शक उत्सुक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...