‘सोल्टिनी’ निर्माण हुने

December 10, 2024 at 10:26 PM

काठमाडौं । चलचित्र ‘सोल्टिनी’ निर्माण हुने भएको छ । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्रको घोषणा भिडियोमा कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उहाँले भन्नुभएको छ, ‘मानिसबाट मानिसलाई हुने छि छि दूरदूर, अमानवता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...