द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘माग्ने राजा’ निर्माणको घोषणा गरिएको छ । केदार घिमिरे मुख्य भूमिका रहेको सिनेमा निर्माण हुने भएको हो । ऋषि लामिछानेले निर्देशन रहने सिनेमामा अन्य कलाकार टुंगो लाग्न बाँकी छ । फागुन १ गतेबाट सिनेमाको छायांकन सुरु हुनेछ । सामिप्यराज तिमिल्सिनाको कथा रहेको सिनेमामा मुनाल घिमिरे निर्माता हुन् ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...