माग्नेलाई राजा बनाउने दीपक–दीपाको सपना अधूरै

December 12, 2024 at 08:23 AM

काठमाडौं– आफ्नो वास्तविक नामले भन्दा ‘माग्ने बुढा’ को नामले बढी लोकप्रिय हास्य अभिनेता केदार घिमिरे पछिल्लो समय भटाभट नयाँ–नयाँ फिल्महरुमा व्यस्त हुन थालेका छन् । रोचक कुरा के छ भने उनले अभिनय गरिरहेका तथा उनी अनुवन्ध भएका फिल्महरु ‘छक्का पञ्जा’ ब्राण्डभन्दा बाहिरका छन् । अनमोल केसीसंग ‘जेरी अन टप’ काम गरिरहेका माग्ने बुढाले हालै रोहित अधिकारीको नयाँ फिल्म ‘माइतीघर’ मा अभिनय गर्नका लागि साइन गरिसकेका छन् । अहिले आएर घिमिरे आफ्नै उपनामसंग जोडिएको फिल्म ‘माग्ने राजा’ मा मुख्य भूकिा निर्वाह गर्ने कुराले चर्चामा आएका छन् । हुन त ‘माग्ने राजा’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...