काठमाडौं । राजधानीको चावहिलस्थित चलचित्र विकास बोर्डमा ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ समापन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले गत सोमबार महोत्सवको उद्घाटन गरेका थिए भने बिहीबार ठाकुर गैरेको प्रमुख आतिथ्यतामा चार दिने यो महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमाथि बनेको फिल्म ‘नुमाफुङ’को […]
The post नुमाफुङसहित १० फिल्मलाई डिजिटलाइज गरिने घोषणा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...