दयाहाङकै बाटोमा प्रकाश सपुत !

December 13, 2024 at 11:23 AM

कठमाडौं– दयाहाङ राई अहिलेका सैभन्दा व्यस्त अभिनेता हुन् भन्दा फरक पदैृन । कतिपय अभिनेताहरु फुर्सदमा भएको बेला दयाहाङलाई भने काम गर्नै भ्याइ नभ्याई छ । त्यसैले त उनी अहिले पनि अघिल्लो वर्षदेखि फिल्मका लागि समय निकाल्न नै गाह्रो भएको बताउँदै आएका छन् । दयाहाङनलाई लिएर फिल्म बनाउनेहरुले अहिले उनले समय कहिले दिन्छन् भनेर पर्खेर बस्नु पर्ने अवस्था रहेको छ । दयाहाँपछि अहिले प्रकाश सपुतको पनि उस्तै अवस्था आएको छ । सांगीतिक क्षेत्रबाट उदाएका सपुत अहिले अभिनेताको रुपमा पनि सफल भइसकेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘ पूर्ण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...